साला झ्याला (कबिता)
(करिब ४ वर्ष पुरानो कबिता आज पनि सन्दर्भक लग्यो र यता हाले )
साला झ्याल प्रशुती बेथा लागेर थाकेकोआईमाई जस्तोचाउँरीएका गालामा निर्जिव मुस्कानका गुलाब फुलाउँने थोत्रो बुडा जस्तोचोइटीएको मकाएकोसाला झ्यालआफुलाई सर्वाङ्ग नङ्गाएरतुफानी वेगमा हावा छिराउँनेसाला झ्यालचोइटीएको मकाएको थोत्रीएकोसाला झ्याल
No comments:
Post a Comment